प्रधानमन्त्री केपी शर्मा ओलीले आज पपनि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । गत ७ गते सम्बोधन गरेर प्रतिनिधिसभा विघटन गरेपछि ८ गते पुुन सम्बोधन गरेका प्रधानमन्त्री ओलीले आज ४ बजे पुन सम्बोधन गर्न लागेका हुन् ।
संविधानअनुसार प्रत्येक बर्षको बजेट प्रत्येक जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने भएकाले बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।





















प्रतिक्रिया