Logo

राजनीति

२०८८ सालसम्म पेट्रोलियम सवारी साधन विस्थापन गरिने 



नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणको क्रममा २०८८ सालसम्म विद्युतीय सवारी साधनलाई विस्थापीत गरिने बताएका छन् । 

साथै, पेट्रोलियम सवारीलाई विद्युतीय सवारीमा परिमार्जज गरेमा ५ वर्ष नविकरण शुल्क नलिने बताएका छन् । 
 

प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार  ५ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।