Logo

राजनीति

निजामती कर्मचारीलाई भ्रमण भत्ता, पर्यटन मन्त्रालयकालागि ३७ अर्ब २७ करोड विनियोजन



बजेट भाषणमा निजामती कर्मचारीलाई वर्षमा १० दिनको पर्यटन काजको व्यवस्था गराएर भत्ता समेतको व्यवस्था गरिएको छ ।

दुई सय १६ स्थानमा सञ्चालित पर्यटन पुर्वाधारलाई निरन्तरता दिन ५९ करोड रुपैयाँ विनियोजन गरिएको छ भने पर्यटन मन्त्रालयकालागि ३७ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

यस्तै वन तथा वातावरण मन्त्रालयका लागि १४ अर्ब १३ करोड रुपैयाँ छुटइएको छ भने औद्योगीक पूर्वाधार निर्माणका लागि २ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।  

 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ५ : २६ बजे