Logo

राजनीति

निषेधाज्ञा अवधिभर ग्यास खरिदमा २० प्रतिशत छुट



सरकारले निषेधाज्ञा अवधिभर खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडलले आर्थिक वर्ष २०७८९२०७९ को बजेट सार्वजनिक खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा उक्त छुटको व्यवस्था गरिएको बताएका हुन् र

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १७:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।