Logo

राजनीति

मलेम्ची खानेपानी आयोजनाका लागि थप ३ अर्ब ५१ करोड विनियोजन



सरकारले मलेम्ची खानेपानी आयोजनाका लागि ३ अर्ब ५१ करोड विनियोजन गरेको छ ।

मेलम्चीमा याङ्दी र लार्केको पानी थप गरी काठमाडौं उपत्यकामा ल्याउन उक्त रकम विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए । 

खानेपानी मन्त्रालयको लागि ४३ अर्ब ५४ करोड छ्टइएको छ । 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ५ : ४९ बजे