Logo

राजनीति

दुई बर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयमा नि:शुल्क इन्टरनेट



सरकारले आगामी दुई बर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयमा निशुल्क इन्टरनेट पुर्याउने घोषणा गरेको छ  । 

आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेले निशुल्क इनटरनेट दिने बताएका हुन ।

उनका अनुसार आगामी आवमा मुलुकभरका ६० प्रतिशत सार्वजनिक विद्यालयमा निशुल्क इन्टरनेटको पहुँच पुर्याइने छ ।

प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार  ५ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।