Logo

राजनीति

१६ खर्ब ४७ अर्बको बजेट, ३ खर्ब ९ अर्ब वैदेशिक ऋण  



आर्थिक वर्ष २०७८ ७९ को बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ तोकेको छ । 

जसअन्र्तगत चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ भने पूँजगततर्फ ३ खर्ब ४७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । 

श्रोत व्यवस्थापन तर्फ राजश्व उठेको बजेट १० खर्ब २४ अर्ब रुपैयाँ वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड रुपैयाँ, ३ खर्ब ९ अर्ब वैदेशिक ऋणबाट, २ खर्ब ५० अर्ब आन्तरिक ऋणबाट व्यावस्थापन गर्ने अर्थमन्त्रीले बताएका छन् । 

प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार  ६ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।