Logo

राजनीति

राष्ट्रपतिले खोप माग्नु असंवैधानिक : भिम रावल



नेकपा एमालेबाट निष्काशीत भएका नेता डा. भिम रावलले सोमबार ट्विट गर्दै राष्ट्रपतिले विभिन्न देशका समकक्षीसँग खोप माग्नु संविधान विपरीत भएको बताएका छन् । 

राष्ट्रपतिले खोप माग्नु सरकारको निकम्मा पन भएको उनले उल्लेख गरेका छन् । 

उनले आफ्नो ट्विट मार्फत कोरोनाबाट त्रसित जनताको मनोदशा शोषण गरेको आरोप लगाएका छन् । 

 

Capture.JPG

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १७:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।