Logo

राजनीति

महेश बस्नेतले दिउसै गाँजा खाए : रामहरि खतिवडा



नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले नेकपा एमालेका युवा नेता महेश बस्नेतलाई दिउसै गाँजा खाएको आरोप लगाएका छन् । आफूहरुले चाहे काँग्रेस र माओवादी पनि फूटाईदिन सक्ने भन्दै बस्नेतले दिएको अभिव्यक्तिको जवाफ दिदै नेता खतिवडाले यस्तो आरोप लगाएका हुन् । 

सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिदै नेता खतिवडाले आफ्नै पाटी दुई तिहाइबाट झरेर अल्पमतमा परेको नभुल्न पनि चेतावनी दिएका छन् । साथै नेता खतिवडाले राष्ट्रपतिको सहाराले अध्यादेशमा अपहरण मार्फ देश चलाएको नभुल्न समेत भनेका छन् ।

Ramhari Khatiwada.JPG

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार ०९:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।