Logo

राजनीति

महन्थलाई निस्कासन गरेको पत्र निर्वाचन आयोग पुग्यो (पत्र सहित)



जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरुको नामावली तयारीमा लागेका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित ४ नेतालाई पार्टीबाट निष्कासन गरेको जानकारी सहितको पत्र निर्वाचन आयोगमा पठाएका छन् ।

सोमबार बसेको पार्टीको बैठकले ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्काशन गरेको भन्दै यादवले निर्वाचन आयोगमा पत्र पठाएका हुन् । 

janata-samajbadi-party-upendra-yadev.jpg

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार १६:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।