Logo

अस्ताए उज्ज्वल थापा



काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ ।

काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज अपराह्न साढे ४ निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले ट्विटरमार्फत जानकारी दिएका छन् ।

उनलाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो । 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार १७:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।