नेकपा एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतमा न्यायाधीशबीच गुटबन्दी देखिनु गम्भीर समस्या भएको जिकिर गरेका छन्।
पोखरेलले बिहीबार फेसबुकमा लेखेका छन्, ‘सर्वोच्चमै एउटा न्यायाधीशले अर्को न्यायाधीशको न्याय निरुपणको निस्पक्षतामा प्रश्न उठाउने तहको गुटवन्दी देखिनु गम्भीर समस्या हो।’
प्रतिनिधिसभा विघटन मुद्दा संवैधानिक इजलाशमा छ, तर इजलाश गठनप्रति कानुन व्यवसायीहरुले आपत्ति जनाएका थिए । उक्त विवाद न्यायाधीशसम्म आइपुगेको छ।
















प्रतिक्रिया