Logo

राजनीति

डा. केसीका मागहरु व्यक्तिका हैनन्: सभापति देउवा 



प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन् । सभापति देउवाले अनशनरत डा.केसीलाई भेटेर सभापति देउवाले उनको जीवन रक्षा गर्न सरकार सँग अपिल गरेका छन् । 

डा. के.सी.सँग अविलम्ब वार्ता गरि माग पूरा गरेर उनको जीवन रक्षा गर्न प्रधानमन्त्रीलाई सार्वजनिक अपील समेत गरेका छन् । सभापति देउवाले डा. केसीका मागहरु व्यक्तिहरुको माग नभई प्रतिपक्षको माग समेत भएकाले त्यसलाई ऐक्वद्धता गरेको जनाएका छन् ।

sher.jpg

प्रकाशित मिति : आश्विन १८, २०७७ आईतबार  ४ : ०७ बजे