पछिल्लो दश दिनमा नेपाल सरकारको ५ पटक मन्त्रिपरिषद्को बैठक बसेको छ । गणतन्त्र दिवसमा ४ सय ३० जनाको रिहायीदेखि अध्यादेशबाट बजेटसम्मको सिफारिस गरिएको छ ।
सगरमाथा संवाददेखि जर्मनमा रहेको नेपाल सरकारको सम्पती बेच्ने निर्णयपनि मन्त्रिपरिषद्बाट पास भइसकेको छ । सरकारको पछिल्लो निर्णयहरुमा पत्रकारलाई विषेश प्राथमिकतामा राखिएको छ ।
कस्ता छन् मन्त्रिपरिसद्को पाँच दिनका निर्णयहरु :

























प्रतिक्रिया