राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
राष्ट्रपति भण्डारीले आइतबार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।






















प्रतिक्रिया