Logo

राजनीति

गण्डकी प्रदेश : मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने 



गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने भएका छन् । उनले अगामी जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ । 

प्रदेश सभामा ठुलो दलको नेताका हैसियतमा प्रदेश प्रमुख सीताकुमारी पौडेललेद्वारा वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले  १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १५:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।