संसद् विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ पछि सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । बुधवार भएको सुनुवाइपछि कारण देखाऊ आदेश जारी भएको रिट निवेदक मध्यका एक अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले जानकारी दिए अनलाइनपनालाई जननकारी दिए ।
यससँगै शेरबहादुर देउवा सहितका राजनीतिक दलले दर्ता गराएको रिटलाई मुख्य मानि असार ९ गते सुनुवाइ गर्ने भएको अधिवक्ता अमित गौतमले बताइन् । गौतमका अनुसार अदालतले ९ गतेको सुनुवाइ पश्चात् संसद् विघटन विरुद्धका अन्य मुद्दालाई निरन्तरता दिने भएको छ ।

















प्रतिक्रिया