Logo

राजनीति

समयमै महाधिवेशन गर्न प्रतिबद्ध छु, शंका नगर्नुस् : देउवा



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौमै पार्टीको १४औं महाधिवेशन गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् । उनले महादिवेशनका विषयमा कुनै शंका नगर्न आग्रह गरे । 

बुधबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै तयारी पूरा गरिने बताएका छन् ।

May be an image of text

May be an image of tree and text

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १७:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।