Logo

राजनीति

बालुवाटारबाट वाग्ले र संग्रौला सहितका आठ नागरिक अगुवाहरू पक्राउ (फोटो फिचर)



जनस्वास्थ्यको बजारीकरणलाई अघि बढाएको, लोकतान्त्रिक प्रक्रिया र संविधानमाथि प्रहार गरेको र चिकित्सा शिक्षा आयोगको स्वाएतत, स्वेच्क्षचारिताको डन्डा चलाएको भएको भन्दै सरकारविरुद्ध आन्दोलनमा उत्रिएका नागरिक आन्दोलनका अभियान्ताहरुलाई बालुवाटारबाट प्रहरीले पक्राउ गरेको हो ।

wag1.jpg

आन्दोलनको क्रममा शुक्रवार बालुवाटारबाट नारायण वाग्ले सहित भास्कर गौतम, युग पाठक, खगेन्द्र संग्रौला लगायत लगायत आठ जना पक्राउ परेका हुन् । आन्दोलनका क्रममा उनिहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेको देख्न सकिन्छ ।

wag8.jpg

अभियानताहरुले उनीहरूलाई बिना शर्त तत्काल रिहाइ गर्न माग गरेका छन् ।

wag7.jpg

wag6.jpg

wag2.jpg

wag4.jpg

wag3.jpg

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार ११:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।