नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आगामी असार ३ गते बस्ने भनेको छ ।
शनिवार बसेको कांग्रेस पदाधिकारीले बैठकले पार्टीको महाधिवेशनको मिति सार्ने निर्णय गरेसँगै उक्त निर्णयको अनुमोदनका लागि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको बताइएको छ ।
बैठक असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टीका केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी दिए ।

















प्रतिक्रिया