Logo

राजनीति

गण्डकीका मुख्यन्यायाधिवक्ताले दिए राजीनामा



गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै कानूनी सल्लाहकारको रुपमा रहने मुख्यन्यायाधिवक्ताले राजीनामा दिएका छन् । मुख्यन्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका हुन् ।  ।

एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त भएका छन् ।

मुख्यन्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार ०९:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।