गण्डकी प्रदेश सरकारले आज साेमबार नीति तथा कार्यक्रम ल्याउने भएकाे छ। साेमबार नै पारित गर्नेगरी प्रदेशसभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम पेश गर्न लागेकाे हाे।
प्रदेश प्रमुख सीता पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ। प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्छ।
साेही अनुसार एक दिन अघि नीति तथा कार्यक्रम पारित गर्न लागिएकाे हाे।
प्रतिक्रिया