प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईमाथि गम्भीर आरोप लगाएका छन् । सामाजिक सञ्जाल मार्फत थापाले भट्टराईमाथि यस्तो आरोप लगाएका हुन् ।
लिम्पियाधुरा-लिपुलेकको चुच्चे नक्सा र दीपक मनाङेसँगको सम्बन्धको प्रसंग खोतल्दै थापाले भट्टराईको ढोंग, पाखण्डीपन र अभिनयको पर्दा च्यातचुत भईरहेको भनेका छन् ।
















प्रतिक्रिया