Logo

राजनीति

नेपाल विद्यार्थी संघले फाल्यो अवैध सरकारको कुर्सी 



नेपाल विद्यार्थी संघले वर्तमान सरकार जनजीवनको सवाल भन्दा भ्रष्टाचार र कुर्सी मोहमा लिप्त भएको भन्दै सांकेतिक रूपमा सडकमा कुर्सी फालेको छ।

नेविसंघको संयोजनमा सिनामंगलमा प्रधानमन्त्री ओलीको कुर्सीका रुपमा सांकेतिक कुर्सी सडकमा फालिएको हो। नेविसंघका नेताहरू भुवन भट्ट, योगेश जोशी, निर्दिप केसी, राजभक्त यिङयाबङ, बिनोद शाही, कैलाश रावत, युवराज तिमिल्सिनालगातले कुर्सी सडकमा फालेका थिए।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १८:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।