काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा पुगेका छन् ।
देउवा र नेपालबीच पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भइरहेको छ । भेटमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कापनि सहभागि छन् । पछिल्लो राजनीतिक घटना क्रममा कसरी अगाडि बढ्ने भन्ने विषयमा उनीहरूबीच चलफल भइरहेको हो ।















प्रतिक्रिया