काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरूबीच पछिल्लो राजनीतिक घटना क्रमका विषयमा छलफल गर्न एमाले नेता माधवकुमार नेपाल निवास काटेश्वर पुगेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमद दाहाल र नेता नेपालबीच छलफल भइरहेको हो। अहिले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको स्रोतले बताएको छ ।
भेटमा सर्वोच्च अदालतले नेकपा एमालेबारे गरेको निर्णयले पार्नसक्ने प्रभाव, एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लगायतका विषयमा छलफल भएको बताइन्छ ।

















प्रतिक्रिया