Logo

राजनीति

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु



प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सोमबार साँझ साढे पाँच बजे बालुवाटारमा बैठक सुरु भएको हो ।

मन्त्रिपरिषद् बैठकमा सबै मन्त्री सहभागी भएको बताइएको छ । बैठकका विषय भने सार्वजनिक भएको छैन ।

प्रधानमन्त्री सचिवालयका अनुसार यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १९:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।