Logo

राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, यी हुन् एजेन्डा



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहीबार दिउँसो २ बजे बस्दैछ।

पार्टीको केन्द्रीय कार्यालय  बस्ने बैठक १४ औँ महाधिवेशनकाे कार्यतालिका र क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधानमा केन्द्रति हुनेछ। मुलुकका बाढीपहिराे बढेका बेला बस्न लागेकाे बैठकमा यसबारे पनि छलफल हुने नेताहरुले बताएका छन्।

यसअघि कांग्रेसकाे महाधिवेशन भदौ ७ -१०  तय भए पनि  नयाँ कार्यतालिका बनाइन लागिएकाे हाे।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार ०८:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।