प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेका छन् । प्रतिनिधिसभा विघटन गर्नुका कारणसहित ओलीले बिहीबार महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ बुझाएका हुन् ।
विघटनको सिफारिस गर्दा प्रतिनिधि सभाका सदस्यहरुको दलीय आवद्धता र समर्थनको आधारमा कुनै पनि सरकारले बहुमत प्राप्त गर्न सक्ने अवस्था नभएको प्रधानमन्त्रीले दाबी गरेका छन् । १८ बुँदे उक्त लिखित जवाफमा प्रधानमन्त्री ओलीले अहिलेको राजनीतिक अस्थिरताले मुलुकमा परिणाम निस्किन सक्ने स्थिति नभएकोले संसद् विघटन गर्नुपरेको जनाएका छन् । उनले अहिले निर्वाचनको विकल्प नभएकोसमेत बताएका छन् ।
त्यसैगरि प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले प्रधानमन्त्री चयन गर्न नसक्ने समेत दाबी गरेका छन् ।
पूर्णपाठ















प्रतिक्रिया