Logo

राजनीति

ओलीलाई बचाएर सर्वोच्चलाई राष्ट्रपतिको जवाफ (पूर्णपाठ)



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेपछि राष्ट्रपति कार्यालयले जवाफ पठाएको छ । बिहीबार पठाएको जवाफमा १५  बुँदा समेटिएका छन् ।

पत्रमा ‘संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले संसद् विघटन गरिएको’ उल्लेख छ ।

देउवाको दाबीमा सांसदको दल नखुलेको र ओलीको दाबीमा देउवालाई समर्थन गर्ने सांसद पनि देखिएको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार  ५ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।