काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकता दाबी गर्न पुगेको छ ।
३० सांसदको हस्ताक्षर बोकेर यादप पक्ष आयोगमा पुगेको हो । यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरूले आयोग पुगेर हस्ताक्षरसहित आधिकारिकता दाबी गरेका हुन् । आयोगमा यादव पक्षका ३० जना कार्यकारिणी सदस्यहरू गरेका छन् ।
आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि यादव पक्षले आधिकारिकता दाबी गरेको हो ।

















प्रतिक्रिया