Logo

राजनीति

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित



लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । गत आइतबारको प्रदेशसभा बैठक विपक्षी दलहरुले बहिस्कार गरेपछि आजसम्मको लागि स्थगित भएको थियो ।

आज बैठक सुरु नहुँदै प्रदेशसभा सचिवालयले सूचना टाँस गरी २७ गतेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो ।

सूचनामा अर्को बैठक यही असार असार २७ आइतबार दिनको १ः०० बजे बस्ने गरी तय भएको जानकारी गराइएको छ । 

प्रकाशित मिति : असार ९, २०७८ बुधबार  ६ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।