विपक्षी गठबन्धनमा आबद्ध रहेका ५ विद्यार्थी संगठनले संसद् विघटनविरुद्ध देशव्यापी प्रदर्शनको घोषणा गरेको छ । उनीहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।
नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू (माधव नेपाल पक्ष), समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) को असार १४ गते बसेको संयुक्त बैठकले देशका ७७ वटै जिल्लामा असार १६ गते र काठमाडौं उपत्यकामा असार १७ गते प्रधानमन्त्रीको पुत्ला दहनसहित प्रदर्शन गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया