Logo

सुनको मुल्यमा सामान्य गिरावट



आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । छापावाल सुन आज प्रतितोला २ सयले घटेको हो । शुक्रबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार  ९४ हजार७०० रुपैयाँ पुगेको सुनचाँदी महासंघले जनाएको हो । 

यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार ११:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।