Logo

अमेरिकाका पूर्वराष्ट्रपति ओबामाले राष्ट्रपति ट्रम्पको गरे आलोचना



 अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनल्ड ट्रम्पको कठोर आलोचना गरेका छन् । बुधवार भएको चुनावी भेलालाई सम्बोधन गर्दै पेन्सिल्भेनिया जस्तो महत्त्वपूर्ण स्विङ स्टेटका मतदातालाई मत दिन आग्रह समेत गरे ।

बाइडनका लागि चुनाव प्रचार गरिरहेका ओबामाले ‘ट्विटरमा ट्रम्पको आलोचना गर्दै षड्यन्त्र सिद्धान्तहरू दिनदिनै झूटो बोलेको आरोप लगाए । उनले राष्ट्रपतिले गर्ने किसिमको व्यवहार नगरेको बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार ०८:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।