Logo

दशैँको शुभकामनासँगै चिनियाँ राजदुतले रेकर्ड गरिन् रेशम फिरिरि.., गीत (भिडियो सहित)



नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाउँदै दसैँको शुभकामना सन्देश दिएकी छिन् । राजदूत यान्छीले चर्चित नेपाली गीत ‘रेशम फिरिरि’ गाएकी हुन् ।

सामाजिक सञ्जालमा गीत गाएको भिडियो पोष्ट गर्दै उनले लेखेकी छिन्, ‘ मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस् ।’

रेशम फिरिरि.., गीत आफ्नै स्वरमा रेकर्ड गरेर चिनियाँ राजदुतले दिईन् दशैँको शुभकामना (भिडियो)

प्रकाशित मिति : कार्तिक १०, २०७७ सोमबार  ११ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।