Logo

प्रमुख समाचार

डोल्पामा नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन



काठमाडौं । नेपाली सेनाको डोल्पाका गुल्मपति सम्पर्कविहीन भएका छन् । डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका हुन् ।

आइतबार साँझ ७ बजेबाट उनी सम्पर्क विहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले जानकारी दिए । प्रजिअ पोखरेलले भने– ‘उहाँलाई सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ ।’ साँझ ७ बजेपछि पण्डित एकाएक सम्पर्कविहीन भएका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार १५:४२   :  बजे

222
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।