Logo

समाचार

पारस शाह डिस्चार्ज



काठमाडौं । पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् । मुटुसम्बन्धी समस्याका कारण शुक्रबार काठमाडौंको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका उनी शनिबार डिस्चार्ज भएका हुन् ।

पारसको अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ। अस्पतलामा रहँदा उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राप्रपा नेपालका अध्यक्ष कमल थापा ह्याम्स पुगेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार १४:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।