Logo

प्रमुख समाचार

बालुवाटार जग्गा प्रकरण : कसलाई कति धरौटी ?



काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

कसलाई कति धरौटी ?

मिनबहादुर गुरुङ
२ करोड ४६ लाख
कलाधर देउजा
१५ लाख
विनोदप्रसाद पौडेल
१५ लाख
रुद्रकुमार श्रेष्ठ
७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ
७ लाख ५० हजार
गोपल कार्की ७ लाख ५० हजार
धमनकुमार कार्की
७ लाख ५० हजार
योगराज पौडेल
७ लाख ५० हजार
नारायणराज मिश्र
७ लाख ५० हजार
अरुणकुमार श्रेष्ठ
७ लाख ५० हजार
लोकहरी घिमिरे ७ लाख ५० हजार
शिवजी भट्टराई ३ लाख ३० हजार
ध्रुवप्रसाद अर्याल ३ लाख ३० हजार
बाबुराजा मर्हजन १ लाख १० हजार
देवनारायण १ लाख १० हजार
सकलानन्द १ लाख १० हजार
संजय महर्जन १ लाख १० हजार
केशव तुलाधर साधारण तारेख

प्रकाशित मिति : भाद्र २५, २०८० सोमबार  ६ : २९ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।