Logo

अन्तर्राष्ट्रिय

चीनमा बाढी, ७० गोही सहर पसे पछि स्थानिय आतंक



एजेन्सी । भारी वर्षाले चीनको दक्षिणी क्षेत्रमा बाढीले तहस नहस भएको छ ।

हाइकुई आँधीका कारण १ हजार ३६० जना बाढीमा फसेका छन् । जहाँ २४ घण्टामा ७ जनाभन्दा बढीको मृत्यु भएको छ ।

उता, चिनियाँ प्रान्त ग्वाङ्डोङको माओमिङ सहरको एउटा फार्मबाट ७० वटा गोही निस्किएको खबरले पूरै सहरमा हलचल मच्चाएको छ ।

वास्तवमा भारी वर्षापछि आएको बाढी जस्तो अवस्थाका कारण गोही खेतबाट बाहिर निस्किएका हुन । जसले सो आसपासको शहर पुरै आतंकित बनेको चिनियाँ मिडियाले जानकारी दिएका छन ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार ०९:२०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।