Logo

अनलाइनपाना खोज

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीका अध्यक्षकाे अश्लील भिडियाे सार्वजनिक



झापा । पैसा र पदका भरमा आफुलाई सामाजिक अगुवा भन्न रुचाउने दमकका एक व्यवसायीकाे याैन कर्तुतको अस्लिल भिडियो  सार्वजनिक भएको छ ।

अधिकांश कार्यक्रममा महिला अधिकार र समाजलाई मार्ग निर्देश गर्ने भाषण ठाेकेर नथाक्ने दमकका युवा व्यवसायी बुद्धिसागर बरालले एक महिलासँग सामाजिक सञ्जालमा अश्लील क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि उनको असली रुप उदाङ्गिएकाे हाे ।

उनी दमककाे स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हुन । नागरिकता र समाजमा अलग अलग नाम भएका बराललाई स्थानीयले विमल बराल भनेर चिन्छन । अटो मोवाइल्स एशोसिएशनमा समेत नेतृत्व गर्दै आएका आफूलाई लायन्स क्लब लगायतका विभिन्न सामाजिक संस्थाहरुमा उभ्याएर समाजसेवामा अगाडी देखाउन रुचाउने बरालले एक महिलासँगको भिडियो कलमा संवेदनशील अङ्ग प्रदर्शन समेत गरेको अश्लिल भिडियो बाहिर आएको हो ।

भिडियोमा बरालले ति महिलाको संवेदनशील अङ्गहरू नियाल्दै मुखबाट जिब्रो निकालेर चाटेको अभिनय गरेका छन । महिलाले प्रदर्शन गरेको भित्री अंगहरु नियाल्ने कामसँगै उनले आफनो संवेदनशील अङ्ग समेत निकालेर प्रदर्शन गर्नुले बरालको असली स्वरुप के हाे प्रष्ट छ ।

यस विषयमा बरालको प्रतिक्रिया लिन सम्पर्क गरे लगत्तै विभिन्न मानिसहरुलाई फोन गर्न लगाएर बरालले दबाब दिएका छ्न । कल गर्नेहरुमा सहकारी, काङ्ग्रेस नेतादेखी एमाले सम्बद्ध युवाहरू छ्न । उनीहरूले यो समाचार बाहिर नल्याउन दबाब दिएका छ्न ।

केपी ओलीसँग फोटो खिचेपछि बबाल

बरालको यस किसिमको भिडियो बाहिर आएपछि उनले नेतृत्व गर्दै आएका सबै संघ संस्थाहरुमा यो बिषयमा व्यापक छलफल भएको थियो । बराल राप्रपा झापा जिल्ला उपाध्यक्ष तथा दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिजय बरालका छोरा हुन ।

उनी राजनीतिक रुपमा राप्रपामै आवद्ध भएपनि यो भिडियो बाहिरिएपछि एकाएक पार्टी परिवर्तन गर्दै एमालेमा पसेका छन । साता अघि एमाले अध्यक्ष केपी ओली दमक आएको समयमा उनलाई एमालेमा भित्रयाएपछि एमाले कार्यकर्ताबीच हंगामा मच्चिएको छ ।

एमाले भित्रका असल र इमान्दार कार्यकर्ताहरुबीच पार्टीका केही नेतृत्वले गलत आचरण व्यवहार भएका र नैतिकता गुमाएका मानिसहरुलाई पार्टीमा आश्रय दिएर संरक्षण गर्न खोजिएको भन्दै भित्रभित्रै आलोचना भईरहेको  छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार २१:५१   :  बजे

999
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।