Logo

अन्तर्राष्ट्रिय

पाकिस्तानमा आगामी वर्षको प्रारम्भमा आम निर्वाचन हुने



एजेन्सी । पाकिस्तानमा आगामी जनवरीमा आम निर्वाचन हुने भएको छ । आगामी जनवरीको अन्तिम सातामा चुनाव गर्ने घोषणा निर्वाचन आयोगले बिहीबार गरेको हो ।

“निर्वाचन क्षेत्रको अन्तिम नामावली नोभेम्बर ३० मा प्रकाशित हुनेछ। त्यसपछि ५४ दिनको निर्वाचन कार्यक्रम पश्चात सन् २०२४ को जनवरीको अन्तिम साता निर्वाचन हुनेछ,” आयोगले केहीबेरअघि सार्वजनिक गरको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार १८:५१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।