Logo

प्रमुख समाचार

काठमाडौंमा भूकम्पको धक्का महसुस



काठमाडौं : राजधानी काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।

दिउँसो ३ बजेर ११ मिनेटमा भूकम्पको धक्का काठमाडौंसँगै नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुरलगायत आसपासका जिल्लामा समेत महसुस गरिएको छ।

भूकम्पको केन्द्रविन्दु सुदूरपश्चिम भएकाे भूकम्प मापन केन्द्रले देखाएकाे छ । आज गएकाे भुकम्प ५‍ दशमलव ७ म्यागनिच्युडकाे रहेकाे छ । यसअघि मंगलबार नै बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएकाे थियो।

प्रकाशित मिति : आश्विन १६, २०८० मंगलबार  ३ : २५ बजे

2.085k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।