Logo

अन्तर्राष्ट्रिय

तमिलनाडुको विरुधुनगरमा विस्फोट, ९ जनाको मृत्यु



एजेन्सी । तमिलनाडुको विरुधुनगरमा मङ्गलबार पटाका कारखानामा भएका छुट्टाछुट्टै दुई विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पहिलो विस्फोट विरुधुनगर जिल्लामा भएको थियो भने, अर्को विस्फोट सोही जिल्लाको कम्मपट्टी गाउँमा भएको थियो ।विस्फोट बारे अनुसन्धान जारी छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार १८:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।