Logo

अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसंघद्वारा म्यानमारका द्वन्द्व प्रभावित जनतालाई दश लाख अमेरिकी डलर सहयोग



एजेन्सी । संयुक्त राष्ट्रसंघ (युएन) ले म्यानमारमा द्वन्द्व प्रभावित जनतालाई १० लाख अमेरिकी डलर सहयोग गरेको छ । संयुक्त राष्ट्रसंघ मानवीय निकायले सो बारे जानकारी गराएको छ ।

मानवीय मामिला समन्वयको लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसीएचए) म्यानमारले बिहीबार जनाए अनुसार म्यानमार मानवीय कोषबाट आवश्यक परेकाहरूलाई सहायता प्रदान गर्न सकिने छ ।

प्रकाशित मिति : कार्तिक २४, २०८० शुक्रबार  ९ : ०३ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।