Logo

समाचार

भूकम्पपीडितलाई गोल्ड स्टारले दियो १० हजार थान जुत्ता-चप्पल



काठमाडौं । गोल्डस्टार सुजले भूकम्पपीडितलाई जुत्ता तथा चप्पल सहयोग गरेको छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गोल्ड स्टानर सुजकी कार्यकारी निर्देशक विदुषी राणाले उक्त सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् ।

३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता चप्पल भूकम्प प्रभावितका लागि सहयोग गरिएको उनले बताइन् ।

 

प्रकाशित मिति : कार्तिक २६, २०८० आईतबार  १ : ३७ बजे

213
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।