Logo

प्रमुख समाचार

प्रहरीले सार्वजनिक गर्‍यो बम्जनलाई [तस्बिरहरू]



काठमाडौं । रामबहादुर बम्जनलाई आज प्रहरीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ।

हत्या, अपहरण र बलात्कारको आरोप लागेका ‘तपस्वी’ भनिने रामबहादुर बम्जनलाई मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरिएकोमा आज सार्वजनिक गरिएको हो।

प्रहरीले उनको निवासबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँसमेत बरामद गरेको छ। उनको घर खानतलासी गर्ने क्रममा विदेशी मुद्रा पनि भेटिएको हो। प्रहरीले १७ देशका मुन्द्रा र तीन करोड बढी रकमसहित सार्वजनिक गरेको छ।

बरामद नगद ५ सय र १ हजार दरका छन्। सिआइबीले करिब ३ सय डलर विदेशी रुपैयाँ पनि बरामद गरेको हो।

तस्बिरहरू :

No description available.

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार १४:२७   :  बजे

624
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।