मंगलबार सुनको मूल्य ४ सयले बढेको छ । आइतबार र सोमबार ९५ हजारमा कारोबार भएको छापावाला सुन ४ सयले बढेर आज ९५ हजार ४ सयमा निर्धारण भएको छ । त्यस्तै तेजावी सुनमा पनि सोही दरमा वृद्धि भएको छ । अघिल्लो दिन ९४ हजार ५ सयमा कारोबार भएको तेजावी सुन आज ९४ हजार ९ सयमा कारोबार भएको छ । त्यस्तै चाँदिको मुल्य आज घटेको छ, सोही अनुसार आज चाँदिको मूल्य १०३७ रुपैया ५० पैसामा कारोबार भएको छ ।
१८ कार्तिक २०७७, मंगलवार १२:३२
0
Shares



















प्रतिक्रिया