Logo

समाचार

धनगढीको एक बालक बेपत्ता



धनगढी- कैलालीको धनगढीका एक बालक बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका-५ मटियारी बस्ने पन्चोदय स्कुल मा कक्षा ७ मा अध्यनरत १३ वर्षीय रमित कठायत (बिहीबार (३ गते)बाट बेपत्ता भएका हुन्।

३ गते बेलुका ४ बजेको समयमा कसैलाई नसोधी घर बाट निस्केको र अहिलेसम्म सम्पर्कमा नआएको पारिवारीक स्रोतले जनाएको छ। बालकलाई कसैले देखे वा फेला पारेमा सम्पर्क नम्बर ९८५८७८४८१८ र ९८६८४४२८१६ मा सम्पर्क गर्न तथा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार ०९:४८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।