Logo

समाचार

काठमाडौंमा ३५ वर्षीया महिलाको शव फेला



काठमाडौं- काठमाडौंमा एक महिलाको शव फेला परेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने एक महिलाको शव फेला परेको हो।

ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-६ घर भएकी ३५ वर्षीया सिता मगर आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाका विषयमा आवश्यक अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १८:३२   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।